पानीघट्टामा निःशुल्क स्वस्थ्य जाँच शिविर

पानीघट्टा: पानीघट्टा पुलिस थानाको आयोजनामा आज निःशुल्क स्वस्थ्य जाँच शिविर सम्पन्न भयो । उक्त शिविरमा 82 जना रोगीले आ-आफ्नो स्वस्थ्य जाँच गराए । होली प्यालेस ख्रीष्टियन हस्पिटलका दुईजना विशेषज्ञ डक्टरहरुको सहायतामा निःशुल्क स्वस्थ्य जाँच शिविरको आयोजना गरिएको थियो। स्वाथ्य शिविरमा पानीघट्टा पुलिस अधिकारी अनि पुलिस कर्मीहरुले विशेष सहयोग पुऱ्याएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *