पानीको समस्या खरसाङ नगरपालिका टीमले पीएचई विभागसित मिलेर समाधान गर्ने

खरसाङ : खरसाङ नगरपालिकाको लागि दुर्बिन डाँडामा रहेको पानीको ट्याङ्कीमा भने झैं पानी नआइपुग्दा 6 वटा वार्ड एवम् सरकारी कार्यालयहरूमा पानीको समस्या उत्पन्न हुँदा नगरपालिकाको टीमले पीएचई विभागसित मिलेर पानीको मुहानहरूको निरीक्षण गरेर पानीको आपूर्ति गर्ने प्रयास गरेको छ। अहिले दुर्बिन डाँड़ामा भने जस्तो पानी उपलब्ध नहुँदा खरसाङ नगरपालिकामा पानीको समस्या भइरहेको विषयमा आज पीएचई विभागको कार्यालय पुगेर पानीको समस्या विषयमा कार्यकारी इञ्जिनियर मणिरत्न मङ्ग्रातीलाई जानकारी गराएर तिनकै प्रयासमा आज खरसाङ नगरपालिका साथै पीएचई विभागीय अधिकारीहरू सहित लाइन मेन फिटरहरू एवम् मुहान देखभाल गर्ने फिटरहरूको संयुक्त सभा सम्पन्न गरियो। वर्तमान समयमा पानीको समस्यालाई कसरी समाधान गर्ने भन्नेबारे सल्लाह परामर्श पनि गरियो। सभामा झट्टै पानीका पाइप लाइनहरू मरमति गरिने भएको छ। दुवै विभाग मिलेर जनमानसको पानीको असुविधालाई सुल्झाउने भएको छ। सभापछि पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न प्रधानले अब सुख्खा समय आएको तर पनि पानीको मात्रा मुहानमा राम्रै रहेको भए तापनि कतिपयले गैर कानुनी रुपमा पानीको पाइप जोड़ेको साथै पानीको मुहान रहेको क्षेत्र 8 माइलमा माटोहरू फ्याँक्ने गरेकोले पाइपहरू यता उता भएकोले त्यस मरमतिको कार्य चलिरहेको र त्यो कार्य एक दुई दिनसम्म चलेपछि पानी सर्वराह सठीक हुने र आगामी शुक्रवारतिर पानी आउने बताएका छन्। सभामा खरसाङ नगरपालिकाको पक्षमा उपाध्यक्ष सुवास प्रधान, एसएई गोविन्द अधिकारी लगायत अन्य उपस्थित थिए। खरसाङ नगरपालिकामा आएको पानीको मुहान 8 माइल पुगेर पनि निरीक्षण गरी सर-सफाई र पानीको मात्रा बढ़ाउने कार्य पनि भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes