पानीमा भ्रष्टाचार गर्नु जस्तो ठूलो पाप संसारमा अरू केही छैन: अजय एडवाडर्स

दार्जिलिङ (निसं): पानीमा भ्रष्टाचार गर्नु जस्तो ठूलो पाप संसारमा अरू केही नरहेको हाम्रो पार्टी अध्यक्ष तथा जीटीए सभासद अजय एडवाडर्सले बताएका छन्। केन्द्र सरकारले हर घर जल परियोजना अनुसार प्रत्येक गाउँको घर-घरमा पानी पुऱ्याउने अभियान चलाएको छ अनि त्यहीं अनुसार हाल दार्जिलिङ पहाडको विभिन्न गाउँहरूमा पनि पानीका पाइपहरू अनि नलहरू जोड्ने काम लगातार भइरहेको छ। तथापि गत केही दिन अघिदेखि समाजिक सञ्जालहरूमा भुइँभरि पानीका पाइप लडिरहेको, रूखको फेदमा पानीको नललाई डोरीले बाँधेको आदि जस्ता फोटोहरू भाइरल भइरहेको छ। यसै सन्दर्भमा हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष तथा सभासद अजय एडवाडर्सले पानी जस्तो विषयमा भ्रष्टाचार गर्नु भनेको, त्यो भन्दा ठूलो पाप अरू केही नरहेको बताएका छन्। यसबारे तिनले भने, पानीलाई धर्म शास्त्रहरूमा समेत उच्च स्थानमा राखेको छ। इसाई धर्ममा पानीद्वारा बकतिसमा दिने काम गरिन्छ भने हिन्दु धर्ममा पानीद्वारा शुद्धिकरण गर्ने गरिन्छ। यदि कसैलाई पानी दिए, त्यसलाई धर्म मानिन्छ तर यहाँ पानी जस्तो विषयमा भ्रष्टाचार गर्दैछ यो ठीक होइन। तिनले अझ भने, कतिजना भाइहरूले हर घर जल योजनाको ठेका भएको छ तर जीटीए चिफले ती भाइहरूलाई फोन गरेर भाइ यो काम छोड देउ न, तिमीहरूलाई जीटीएको अर्को काम दिन्छु समेत भन्दैछ, यो जुन काम हुँदैछ यो जीटीएसँग कुनै सरोकार छैन। जस-जसले यो काम पाएको छ तिनीहरूलाई फिर्ता माग्ने काम गर्दैछ अनि जस-जसले काम गर्दैछ तिनीहरूलाई 7 प्रतिशतको दरले पैसा मागिरहेको अजय एडवर्डसले आरोप लगाएका छन्। यस्ता विषयमा जनतालाई जागरूक गराउन आफुहरू गाउँ-गाउँमा गइरहेको जानकारी गराउँदै केन्द्र सरकारको यो हर घर जल योजना अब घरी-घरी आउँदैन, त्यसकारण तपाईंहरू आफ्नो हक अधिकारदेखि वञ्चित नहुनुहोस् भनि हाम्रो पार्टी अध्यक्ष एडवाडर्सले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetkanyon girişbetkanyoncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes