खेल्दै गरेको अढाई वर्षीय नानीको पानीमा डुबेर मृत्यु

कुचबिहार: खेल्दा-खेल्दै पानीमा डुबेर अढाई वर्षको एकजना नानीको मृत्यु भएको छ। उक्त घटना आज कुचबिहारको शितलकुची ब्लक अन्तर्गत पाठानतुली गाउँमा घटेको हो। घटनापछि इलाकामा शोकको लहर छाएको छ। प्राप्त जानकारी अनुसार आज बिहान उक्त नानी खेलिरहेको समय नलको किनारमा जमिएको एउटा पानीको खाल्डोमा पसे। यसपछि तत्कालै नानीलाई खोज्दा परिवारका सदस्यहरूले पानीको खाल्डोमा पसेको देखे। तर त्यस समयसम्म नानीको मृत्यु भइसकेको थियो। अर्कोतिर, घटनाको जानकारी पाउन साथ शितलकुची पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि अस्पतालमा पठाइदिए। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes