पानीमा नशालु पदार्थ मिलाएर नानीलाई अपहरण गर्ने प्रयास, फाटापुकुरबाट नानी उद्धार

सिलगढी, ( 22 अगस्त) : पानीमा नशालु पदार्थ मिलाएर एकजना नानीलाई अपहरण गर्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। हाल उक्त घटनाको जाँच एनजेपी थाना पुलिसले गरिरहेको छ।
घटनाबारे सिलगढीको शक्तिगढ निवासी बलाइ सूत्रधरले बताए अनुसार बुधवार तिनका छोरा रुद्र सूत्रधर शक्तिगढ मैदानमा खेल्न गएका थिए। यसपछि तिनी आफ्नो घर फर्कीरहेको समय अचानक एउटा मारूति भ्यान तिनको छोउमा आएर रोकियो। यसपछि गाडीको चालकले छोरा रुद्र सूत्रधरलाई पानी पिउनका लागि दिए अनि पानी पिएपछि तिनी बेहोस भए। होश आउँदा आफु मारूति भ्यानभित्र रहेको कुरा छोराले थाहा पाए। यसैबीच, गाडी रोकेर चालक शौचालय गएपछि छोरा गाडीबाट बाहिर निस्किए अनि त्यहाँबाट भागेर एकजना स्थानीय निवासीकोमा गएर सहयोग मागे।
यसपछि, उक्त व्यक्तिले रुद्रलाई साथमा लिएर फाटापुकुर ट्राफीक गार्ड कहाँ गए। अर्कोतिर, चालकले यस घटनाको सुइँको पाउन साथ मारूति भ्यान लिएर घटनास्थलबाट चम्पट कसे। यसपछि फाटापुकुर ट्राफीक गार्डले आफुलाई फोन गरेर बोलाए अनि एनजेपी थानाको सहयोगमा अपहरणको प्रयास गर्ने नानीलाई एनजेपी थानामा लगे। यसपछि पुलिसले नानीलाई तिनको परिवारको हातमा सुम्पिदिए। उक्त घटनाले नानीको पिता बलाइ सूत्रधर चिन्तित बन्न पुगेका छन्। अर्कोतिर, एनजेपी थाना पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes