पानी परेकोले पोख्रेबुङ क्षेत्रमा पनि प्रभाव

सुकेपोखरी: याश तुफानको प्रभावले दुई दिनदेखि लगातार परेको अधिक वर्षाको कारण सुके पोख्रेबुङ क्षेत्रमा पनि प्रभावित बन्यो। यस अवधि मानिसहरूको चहल पहलमा समेत कमी आएको देखियो। सम्भावित स्थितिलाई केन्द्र गरेर नागरी फार्म लगायत अन्य केही चिया कमानमा विदा समेत घोषित गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *