पानीट्याङकीबाट मादक पदार्थसहित लोग्ने–स्वास्नी पक्राउ

 

खोरीबारी (निसं): मादक पदार्थ सहित एक दम्पत्तिलाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने लोग्ने–स्वास्नी नीलकण्ठ बर्मन र रञ्जना बर्मनको रूपमा चिन्हित गरिएको छ।  प्राप्त जानकारी अनुसार खोरीबारीको पानीट्याङकी आउट पोस्ट पुलिसले गोप्य सुइँको पाएर शुक्रवार राति  खोरीबारीको  पानीट्याङ्की  संलग्न  गण्डोगोलजोत स्थित एउटा घरमा छापामार अभियान चलाउँदा 22 ग्राम ब्राउन शुगर, 14 बोतल प्रतिबन्धित कफ सिरप लगायत 1 लाख 13 हजार रुपियाँ नकद उद्धार गरेको छ। यसको साथै  मादक पदार्थ  तस्करीको आरोपमा पुलिसले लोग्ने-स्वास्नीलाई पनि पक्राउ गरेको छ। पक्रा परेका दुवै आरोपीलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes