पानीट्याङ्कीबाट नशालु इन्जेक्सनसहित 2 जना महिला पक्राउ

खोरीबारी : भारत-नेपाल सिमानाको पानीट्याङ्कीमा धेरै मात्रामा नशालु इन्जेक्सन सहित 2 जना महिलालाई पक्राउ गरेको छ। पक्रा परेकाहरू खोरीबारीको गौरसिंहजोत निवासी मीना पोद्दार (25) र मोना साहनी (28) –को रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार पानीट्याङ्की आउटपोस्ट र खोरीबारी थाना पुलिसले संयुक्त अभियान चलाएर 300 वटा नशालु इन्जेक्सन सहित  दुईजना महिलालाई पक्राउ गरेको छ। जफत गरेको इन्जेक्सनको अनुमानित मूल्य 15 हजार रुपियाँ रहेको छ। पक्रा परेका महिलाहरूविरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर सिलगढी अदालतमा पेश गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetMeritkingJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes