पानीट्याङकीबाट नशालु पदार्थहरूसहित एकजना युवक पक्राउ

खोरीबारी: खोरीबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर नेपाल सिमाना नजिक पानीट्याङकीबाट अधिक मात्रामा नशालु पदार्थहरूसहित एकजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार पानीट्याङकीबाट पुलिसले छापामार अभियान अवधि 125 वटा लुपीजेसिक इन्जेक्शन, 125 वटा फेनारगन इन्जेक्शन तथा अन्य इन्जेक्शनका सिरिञ्जहरू उद्धार गरेको छ। यसवाहेक एकजना सफिद आलम नाम गरेको युवकलाई पनि पक्राउ गरेको छ। जफत गरिएको नशालु पदार्थहरू बिहार र नेपाल पठाउने तयारीमा रहेको थियो। खोरीबारी थानामा मामिला दर्ता गरेर पुलिसले आगामी कार्वाही शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes