पानीट्याङ्की बजारमा आगलागी हुँदा 11 वटा दोकान जलेर खरानी, तृणमूल प्रार्थी गोपाल लामाले गरे निरीक्षण

खोरीबारी: भारत-नेपाल सीमाको पानीट्याङ्की बजार इलाकामा गत अबेर राति भीषण आगलागी हुँदा 11 वटा दोकान जलेर खरानी भएको छ। पानीट्याङ्कीमा भएको भिषण आगलागीको खबर पाएपछि आज बिहान दार्जिलिङ लोकसभा आसनका तृणमूल प्रार्थी गोपाल लामा सहित तृणमूल काङ्ग्रेसका नेताहरू घटना स्थलमा पुगेर निरीक्षण गर्नको साथै अग्नी पीडितहरूसित भेटेर कुराकानी गरे।
प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले आगो लागेको देखेपछि उक्त आगो निभाउने प्रयास गर्नको साथै आगलागीको घटनाबारे पुलिस अनि अग्निशमन विभागलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेपछि मतिगढा र सिलगढीबाट पनि दमकलको 2 वटा इञ्जिन अनि नेपालको मेचीनगर म्युनिसिप्यालिटीको एउटा इञ्जिन घटनास्थलमा पुगेर लगभग 3 घण्टाको कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको बताइएको छ। उक्त आगलागीमा कस्मेटिक दोकान, रासन दोकान, लुगा दोकान लगायत होटलहरू पूर्ण रूपले जलेर स्वहा भएको छ। सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes