पानीट्याङ्की बस स्ट्यान्डमा अज्ञात व्यक्तिको शव उद्धार

खोरीबारी : खोरीबारीको भारत-नेपाल सीमावर्ती पानीट्याङ्की बस स्ट्यान्डमा अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले मृतदेह देखेपछि घटनाबारे पानीट्याङ्की आउटपोस्ट पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। स्थानीय कुमार छेत्रीले दुई-तीन अघि उक्त वृद्धलाई इलाकामा देखिएको थियो भने तिनको नाम तथा घरबारे केही थाहा नलागेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes