पानीट्याङ्कीमा भयावह आगलागीमा एउटा घर जलेर खरानी

खोरीबारी : खोरीबारीको पानीट्याङ्की संलग्न प्रसादुजोत इलाकामा भयावह आगलागी हुँदा एउटा घर जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार गत राति लगभग 2 बजी प्रसादुजोत इलाका निवासी मानिक बर्मनको घरमा आगलागी भएको छ। यस अवधि गाई-गोरूको आवाज सुनेर बाहिर निस्केर हेर्दा घरमा आगो लागेको थाहा पाए। मानिक बर्मन चिच्याएको आवाज सुनेपछि स्थानीय मानिसहरू घटनास्थलमा पुग्दा आगो लागेको देखेपछि त्यसलाई निभाउने प्रयास गरे। तथापि, आगोले उग्र रूप लिएकोले गर्दा घर सहित नगद 1 लाख रुपियाँ अनि आवश्यक कागजपत्र जलेर खरानी भएको छ। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। अर्कोतिर, घरको एकजना शिशुलाई बचाउने क्रममा मानिक बर्मन घाइते भएका छन् भने हाल तिनको नक्सलबारी अस्पतालमा उपचार चलिरहेको छ। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्ने विषयमा पानीट्याङ्की आउटपोस्ट पुलिसले जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes