पानीट्याङ्कीमा बस अनियन्त्रित भएर दोकानभित्र पस्यो, पाँच जना घाइते

खोरीबारी: खोरीबारी थाना अन्तर्गत पानीट्याङ्कीमा एउटा यात्रु वाहक बस अनियन्त्रित हुँदा सडक किनारमा रहेको दोकानभित्र पस्यो। उक्त घटनामा पाँचजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज एउटा यात्रुवाहक बस सिलगढीबाट खोरीबारी तर्फ गइरहेको समय पछिल्तिरबाट तीव्र गतिमा आइरहेको बाइकले ओभरटेक गरेको कारण बस अनियन्त्रित भयो। बाइकलाई बचाउने हुँदा उक्त घटना भएको बताइएको छ। उक्त घटनामा पाँच घाइतेहरू मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। घटनापछि स्थानीय मानिसहरूले घाइतेहरूलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा लगे, जहाँ गम्भीर रूपमा घाइते भएकाहरूलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। दुर्घटनामा दोकान पूर्ण रूपमा क्षतिग्रस्त भएको साथै यस घटनामा पाँचजना घाइते भएको दोकानका मालिक मनीराम बर्मनले बताए। अर्कोतिर, घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा ल्याउनको साथै घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes