पानीट्याङ्कीमा तीनवटा बाइक ठोक्किँदा तीनजना घाइते

खोरीबारी : खोरीबारी थाना अन्तर्गत पानीटङ्याकीको धाकरु मोड़ नजिक नेशनल हाईवेमा तीनवटा बाइक आपस्तमा ठोक्किँदा तीनजना युवक घाइते भएका छन्। तिनीहरूमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। घाइतेहरूमा अमर महतो, अजय कुमार सिंह र किरण कर्मकार सामेल छन्। तिनीहरूमध्ये दुईजना किलाघाटा निवासी हुन् भने अन्य एकजना बिन्नाबारी निवासी हुन्। प्राप्त जानकारी अनुसार गत राति दुईवटा बाइक नक्सलबारीबाट खोरीबारीतर्फ गइरहेको थियो भने अर्को एउटा बाइक बतासीदेखि पानीट्याङ्कीतर्फ गइरहेको समय धाकरु मोड़ नजिक तीनवटा बाइक आपस्तमा एकैचोटि ठोक्किँदा तीनैजना घाइते भएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर नजिकैको अस्पतालमा लगे तापनि किरण कर्मकारको अवस्था खराब भएपछि तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes