पानीट्याङ्की मोडस्थित होटलमा आगलागी

सिलगढी :  पानीट्याङ्की मोडस्थित एउटा होटलमा आज आगलागी भएको घटना प्रकाशमा आएको छ। तथापि उक्त आगलागीमा कसैको ज्यान नगएको साथै ग्यास सिलेन्डरबाट उक्त आगलागी भएको थाहा लागेको छ। घटनाको खबर पाएर अग्निशमनको इञ्जिनहरू घटनास्थलमा पुग्न अगावै स्थानीय मानिसहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *