पानीट्याङ्की ट्राफिक मोड़मा भाजपा-को पथसभा

खोरीबारी : भारतीय जनता पार्टीले आज पानीट्याङ्की ट्राफिक मोड़मा एउटा पथसभाको आयोजना गर्यो। उक्त पथ सभाको माध्यमद्वारा आउँदो विधानसभा चुनाउको चुनाउ प्रचार गरियो। यस अवसरमा भाजपा नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथ, रानीगञ्ज बिन्नाबारी मण्डल अध्यक्ष भोला नाथ सिद्धा, मण्डल उपाध्यक्ष दिलीप महन्तो, महिला मोर्चा अध्यक्ष मनीषा सरकार, भवेश राय लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। रानीगञ्ज बिन्नाबारी मण्डल उपाध्यक्ष दिलीप महन्तोले बताएअनुसार भाजपाको तर्फबाट आउँदो विधानसभा चुनाउको प्रचार गरिरहेको छ। यसै क्रममा आज पानीटङ्याकी ट्राफिक मोड़मा एउटा पथसभाको आयोजना गरिएको हो। उक्त पथ सभामा केन्द्र सरकारद्वारा जनहितको लागि गरिएको विविध विकासमूलक कार्यहरूलाई हेरेर भाजपा प्रार्थीलाई मतदान गरेर विपुल मतले विजयी बनाउने अपील पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomGrandpashabetmatbet girişpusulabet girişsuperbetin girişcasibomjojobetvdcasino güncel girişmatbetimajbetsekabetmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobet girişgrandpashabetgrandpashabet girişcasibomjojobet giriş Built with ❤︎ by appycodes