पंकज छेत्रीद्वारा कालेबुङ 16 नम्बर वार्डमा चुनाउ प्रचार

कालेबुङ: आगामी जीटीए चुनाउमा कालेबुङको 35 नम्बर बोङ दुर्वीन समष्टिका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित उम्मेद्वार पंकज छेत्रीले आफ्ना समर्थकहरूको साथमा जोडतोडले चुनाउ प्रचार गरिरहेका छन्। यसैक्रममा आज तिनले यहाँको 16 नम्बर वार्डमा अवस्थित बोङ मिलन सङ, बोङ प्राइमरी हेल्थ सेन्टर सलिमबोङ, बोङ चर्च, एनिमल सेल्टर आदि क्षेत्रहरूमा आफ्ना समर्थकहरुको साथमा मानिसहरूको घर-दैलोमा पुगेर तिनीहरूको समस्या बुझ्नको साथै भोटको लागि अपिल गर्दै चुनाउ प्रचार पनि गरे।

यस चुनाउ प्रचार अवधि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समष्टि युवा अध्यक्ष दानियल काबो, समष्टि युवा सचिव कमल राई, पूर्व पार्षद रतना पाखरिङ लगायत युवा शक्ति, नारी शक्ति,पेरेन्ट बडी आदिका सदस्यहरूको विशेष उपस्थिति रहेको थियो। यसैगरी, चुनाउ प्रचार अवधि वार्ड नम्बर 16 अनि अप्पर सालिमबोङ शान्ती सेवा समिति-का सदस्यहरूले समष्टिका योग्य उम्मेद्वार पंकज छेत्रीलाई स्वागत जनाउको साथै आउँदो जीटीए चुनाउमा कुनै पनि परिस्थितिमा आफ्नो बुथबाट तिनलाई जिताउने वाचा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes