पंखाबारीको ठाकुरबाडी राधाकृष्ण मन्दिरमा पाँच दिवसीय प्राण प्रतिष्ठा कार्यक्रम हुने

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत पंखाबारीको प्रायः दुई सय वर्ष पुरानो ठाकुरबाडी राधाकृष्ण मन्दिरमा आगामी 12 मार्चदेखि 16 मार्चसम्म पाँच दिवसीय प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न हुने भएको छ। यसको निम्ति यहाँको सार्वजनिक भवनमा स्थानीय ग्रामवासीलाई लिएर मन्दिर संरक्षण समितिको सभा सम्पन्न भयो।सभापछि मन्दिरमा एक पत्रकार सम्मेलनको आयोजना गरियो। यस अवधि सदस्य दिवस छेत्री, मन्दिर निर्माण कमिटीका सहसचिव तथा क्षेत्रिय सभासद कल्पना प्रधान अनि यस पाँच दिवसीय अनुष्ठानका मुख्य पुरोहित आचार्य बसन्त खनालले पंखाबारी ठाकुरबाडी राधाकृष्ण मन्दिरको इतिहास, यसको निर्माणकाल अनि आगामी 12 मार्चदेखि सम्पन्न हुने पाँच दिवसीय प्राण प्रतिष्ठा कार्यक्रमबारे जानकारी दिँदै यस अनुष्ठानमा सबैलाई सहयोग र उपस्थिति दिने आग्रह गरे। यस अवधि मन्दिर संरक्षण समितिका सभापति कल्याण लामा अनि सचिव महेश कुमार पेरीवाल पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes