पंखाबारी लङ्भ्यु अम्बटे समष्टिको सीपीआईएम प्रार्थी सचिन खाती र निर्दल प्रार्थी सौगात गुरुङ भेट हुँदा साटासट गरे खदा

खरसाङ (निसं) : खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिबाट सीपीआईएम-को प्रार्थी सचिन खाती र निर्दलीय प्रार्थी सौगात गुरुङले आज आफ्नो चुनाउ प्रचारको समय भेट हुँदा एक-अर्कासित आ-आफ्नो खदा साटासाट गरेर दुवैले लोकतान्त्रिक प्रक्रियाको एउटा असल उदाहरण प्रस्तुत गरेका छन्। खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिबाट सीपीआईएम-को प्रार्थीको रुपमा रोहिणी निवासी सचिन खातीले जीटीए चुनाउ लडिरहेका छन् भने रोहिणीकै सौगात गुरुङले पनि पंखाबारी लङ्भ्यु अम्बटे समष्टीबाट निर्दलीय प्रार्थीको रुपमा चुनाउ लड़िरहेका छन्। आज चुनाउ प्रचारको समय अचानक दुवैको भेट भएको थियो। यसरी भेट गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै सीपीआईएम-को प्रार्थी सचिन खातीले प्रार्थीहरू एक-अर्कासित सौहार्दपूर्ण वातावरणमा सकारात्मक रुपमा भेटघाट गर्नु गणतन्त्रमा सबैभन्दा राम्रो हो भनी बताए। तिनले दार्जिलिङ एकजना मालिकको होइन तर यो सबै जनताको हो भन्दै जनताले भोट हालेर नेता चुन्नुपर्छ तर एकजनालाई यो तिमीहरूको नेता हो भनेर हुँदैन भनी बताए। खातीले हामी एक-अर्कामा माया छसम्बन्ध छ र यस प्रथा दार्जिलिङमा सदैव कायम रहनुपर्छ भनेर नै आफुहरूले आफ्नो आफ्नो खदा साटेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişcasinowonholiganbetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes