पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा पाद्री गङ्गाप्रसाद प्रधान र डा. पारसमणि प्रधानको सालिग अनावर गरिने

खरसाङ : गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा पाद्री गङ्गाप्रसाद प्रधान र डा. पारसमणि प्रधानको सालिग अनावर गरिने भएको छ। यसको साथै हालैमा पद्माश्री पुरस्कार प्रापक काजीसिहंलाई पनि संवर्द्धना जनाइने निर्णय गोर्खा जनपुस्ताकालय खरसाङको अध्ययन कक्षमा बसेको सभाले लिएको छ। गोर्खा जनपुस्ताकालय खरसाङको सभापति पूर्ण गुरुङ निरुपमको अध्यक्षता र सचिव विनोद रसाइलीको सञ्चालनमा सम्पन्न सभामा निर्णय गरिए अनुसार आगामी 7 मई 2022 शनिवारको दिन खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानम पाद्री गङ्गाप्रसाद प्रधान र डा. पारसमणि प्रधानको सालिग अनावर गरिने तय भएको छ। सभाको निर्णय अनुसार पाद्री गङ्गाप्रसाद प्रधानको सालिग रेभरेन्ट डा. एडोन रोंगोंग अनि डा. पारसमणि प्रधानको सालिग डा. गोकुल सिन्हाको बाहुलीबाट गरिने भएको छ।

यसको साथै हालैमा भारतको उच्च सम्मान् पद्माश्री प्रापक काजीसिहंलाई पनि गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट संवर्द्धना जनाइने भएको छ। पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा दुईवटा सालिगको अनावरण गरिएपछि प्रोसेसिङ निकालेर काजिसिंहलाई नागरिक सम्मानसहित सन्त अल्फन्सेस स्कुल पुगेर उत्तारार्धको कार्यक्रम गरिने भएको छ। सभामा कार्यक्रमको लागि विभिन्न उप समितिहरू गठन गरियो। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनपुस्ताकालय खरसाङका पूर्व अध्यक्ष एवम् सालिग निर्माण समितिका मुख्य संयोजक तिलक शर्माले आगामी 7 मईको दिन पाद्री गङ्गाप्रसाद प्रधान र डा. पारसमणि प्रधानको सालिग अनावर गरिने र त्यसै कार्यक्रममा काजीसिंहलाई संवर्द्धना जनाइने बताए। त्यस दिन नै डा. पारसमणि प्रधानमाथि डा. जस योञ्जन प्यासीद्वारा लिखित पुस्तकको पनि लोकार्पण गरिने तिनले जानकारी गराए। तिनले सबैलाई उपस्थित भइदिने र खरसाङको इतिहास लेख्नमा  सहयोग गरिदिने अनुरोध पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetdedebet girişdedebetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes