प्यान्टको गोजीमा लुकाएर 1 करोडको सुन तस्करी गरिरहेका एकजना व्याक्ति पक्राउ

सिलगढी, 12 नोभेम्बर (निसं): सुन तस्करीको एउटा अच्चमको मामिला प्रकाशमा आएको छ। एकजना व्याक्तिले आफ्नो प्यान्टको गोजीमा 1 किलोभन्दा अधिक सुन लुकाएर राखेका थिए, तर केन्द्रीय राजस्व विभाग (डीआरआई) ले गोप्य सूचनाको आधारमा छापामार अभियान चलाएर उक्त व्यक्तिलाई तस्करी गर्न अगावै पक्राउ गर्न सफल भएको छ।
कूचबिहार जिल्लाको शीतलकुची क्षेत्रमा उक्त व्यक्ति पक्रा परेका थिए। त्यसपछि उनलाई सिलगढी ल्याएर छानबिन गऱ्यो। सिलगढीको डीआरआई कार्यालयमा ल्याएपछि तापस साहा नामक व्यक्तिको प्यान्टको गोजीबाट करोडौं रुपियाँको सुनका बिस्कुटहरू उद्धार गरिएको छ। उद्धार गरिएका सुनको अनुमानित ओजन 1 किलो 746 ग्राम रहेको छ। यसको अनुमानित बजार मूल्य 1 करोड 35 लाख 48 हजार 960 रुपियाँ रहेको छ।
प्राप्त जानकारी अनुसार, उद्धार गरिएको सुन बङ्गलादेशको मार्ग हुँदै भारत ल्याइएको थियो। यसपछि उक्त सुनलाई अर्को स्थानमा तस्करी गर्ने योजना रहेको थियो। आज आरोपीलाई सिलगढी अदालतमा प्रस्तुत गरेपछि न्यायाधीशले उनलाई जेल हिरासतमा राख्ने आदेश दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes