परीक्षार्थीहरूको सुविधाको लागि सहरमा पुलिस तैनाथ

सिलगढी :  आजदेखि उच्च माध्यमिक परीक्षा शुरू भएकोले परीक्षार्थीहरूलाई यातायातमा कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्य लिएर जलपाईगढी सदर ट्राफिकको पहलमा सहरको विभिन्न परीक्षा केन्द्रहरूलगायत विभिन्न मोडहरूमा पुलिस बल, सिभिक भोलिन्टियर र ग्रीन पुलिस पनि तैनाथ गरिएको छ। यसले गर्दा आज जलपाईगढी सहरमा जामको समस्या बिहानैदेखि केही कम भएको देखियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *