परीक्षाको नयाँ निर्देशिका रद्द गरिनुपर्ने मागमा सिलगढी गभर्मेन्ट पोलेटेक्निक तृणमूल छात्र परिषद-द्वारा विक्षोभ

सिलगढी : परीक्षालाई लिएर जारी गरेको नयाँ निर्देशिका रद्द गरिनुपर्ने माग गर्दै आज सिलगढी गभर्मेन्ट पोलेटेक्निक तृणमूल छात्र परिषद्ले विक्षोभ प्रदर्शन गर्यो। विद्यार्थीहरूको भनाइअनुसार आधुनिक परीक्षा प्रणालीमा सूचना प्रौद्योगिकीको जटिलताले गर्दा आफूहरूलाई परीक्षा दिँदा समस्याहरूको सामना गर्न पर्ने भएकोले गर्दा नै उक्त नयाँ निर्देशिका रद्द गरिनुपर्ने मागमा आज आफूहरूले विक्षोभ प्रदर्शन गरेको बताए। यसको साथै नयाँ निर्देशिका अनुसार क्यामरा अघि बसेर अन्य डिभाइसबाट अनलाइनमार्फत् परीक्षा दिइनुपर्ने निर्देश दिएकोले हाल कोरोना परिस्थितिमा धेरैजसो विद्यार्थीका परिवारहरू आर्थिक संकटसित जुझिरहेका छन्। यस्तो परिस्थितिमा दुईवटा फोनको प्रयोग गरेर परीक्षा दिन सम्भव नरहेको साथै विभिन्न ठाउँमा नेटवर्कको असुविधा हुने भएकोले धेरैजना विद्यार्थीहरू समस्यामा परेका छन्। यस सम्बन्धमा अभ्रद्वीप मालाकारले उक्त नियमबारे पुनर्विचार गरेर फिर्ता लिइनुपर्ने बताए। आधुनिक परीक्षा पद्धतिमा जटिलता रहेकोले विद्यार्थीहरूलाई परीक्षा दिन समस्या हुने भएकोले परीक्षार्थीहरूले सटीक ढङ्गमा परीक्षा दिनसकोस्, यसको व्यवस्था गरिनुपर्ने तिनीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomjojobetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes