परीक्षामा पास गराउने मागमा फेल भएका विद्यार्थीहरूद्वारा विक्षोभ प्रदर्शन

सिलगढी : माध्यमिक र उच्च माध्यमिक परीक्षाको टेस्टमा फेल भएपछि पास गराउने मागमा विद्यार्थीहरूले विभिन्न नाराबाजी गर्दै विक्षोभ प्रदर्शन गरे। यसको साथै केही अभिभावकहरूको माग अनुसार प्रत्येक विद्यार्थीहरूलाई टेस्ट परीक्षामा पास गराइदियोस्। टेस्टमा पास भए तिनीहरू बोर्ड परीक्षामा बस्न पाउनेछन्। सिलगढी गर्ल्स हाई स्कुलमा माध्यमिक र उच्च माध्यमिकको टेस्ट परीक्षामा यस वर्ष लगभग 150 जना विद्यार्थीहरू फेल भएका छन्। यसपछि ती विद्यार्थीहरूले अझै एकपल्ट आफूहरूलाई परीक्षामा बस्ने मौका दियोस् भन्दै स्कुल कर्तृपक्षसित माग गरेका थिए। यसैले आज परीक्षामा फेल भएका विद्यार्थीहरूलाई फेरि एकपल्ट मौका दिँदै परीक्षा गरियो। आज 100 भन्दा अधिक विद्यार्थीहरूले परीक्षा दिए भने केही विद्यार्थीहरूले दुई दिनको अवधिमै परीक्षा लिइने निर्णय लिएको भन्दै आरोप लगाएका छन्। अन्य स्कुलमा अभिभावकहरूलाई बोलाएर प्रत्येकलाई परीक्षामा पास गरिदिएको छ तर गर्ल्स स्कुलमा यस्तो गरेन भन्दै केही विद्यार्थीहरूले आरोप लगाए। आज विद्यार्थीहरूसित आएका केही अभिभावकहरूले पनि प्रत्येक विद्यार्थीहरूलाई परीक्षामा पास गराइदिने माग गरे भने केही अभिभावकहरूले स्कुलको निर्णयलाई समर्थन जनाएका छन्। स्कुलका प्रधान अध्यापक अत्युहा बाग्चीले भनिन्, टेस्ट परीक्षा अघि प्रत्येक विद्यार्थीका अभिभावकहरूसित कुराकानी गरेका थियौँ। विद्यार्थीहरूलाई अझ एकपल्ट अवसर दिनको लागि आज पुनः टेस्ट परीक्षा लिइयो। तर आजको परीक्षामा नबस्ने विद्यार्थीहरूलाई उर्तीण गराइने छैन। प्रत्येक विद्यार्थीलाई पास गराउनुपर्ने माग उचित नरहेको तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbettlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes