परीक्षार्थीहरूलाई पेयजल र कलम प्रदान

सिलगढ़ी: सिलगढ़ीको सूर्यसेन महाविद्यालयको तृणमूल छात्र परिषदको तर्फबाट आजदेखि शुरू भएको माध्यमिक परीक्षा दिइने बिद्यार्थीहरूलाई पेयजल अनि कलम वितरण गरियो। सङ्गठनका सदस्यहरूले बाल्मिकी स्कूल अघि परीक्षार्थीहरूलाई परीक्षाको लागि अग्रिम शुभकामना दिनको साथै पिउँने पानीको बोतल अनि कलम वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *