परीक्षार्थीहरूलाई पिउने पानी र कलम वितरण

सिलगढी : सिलगढी टाउन तृणमूल छात्र परिषदको तर्फबाट आज उच्च माध्यमिक परीक्षाको दोस्रो दिन परीक्षार्थीहरूलाई परीक्षाको शुभकामना दिनको साथै तिनीहरूलाई कलम र पिउने पानी वितरण गरियो।  तृणमूल छात्र परिषदले आज सिलगढी गर्ल्स हाईस्कूलका परीक्षार्थीहरूलाई कलम र पिउने पानी वितरण गर्यो। यसको साथै परीक्षार्थीहरूका अभिभावकहरूलाई पनि पिउने पानी वितरण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *