परिवहन मन्त्री शुभेन्दु अधिकारीले दिए मन्त्री पदबाट राजीनामा

राज्यका परिवहन मन्त्री शुभेन्द्र अधिकारीले राज्यको आफ्नो मन्त्री पदबाट राजीनामा दिए। तिनले यसबारे मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जीलाई लिखित रूपमा राजीनामा पत्र पठाएका छन् भने ईमेलको माध्यमद्वारा तिनले राज्यपाल जगदीप धनखड़लाई पनि अवगत गराएका छन्। तिनले उक्त राजीनामा पत्रमा राज्यका मानिसहरूको सेवा गर्ने अवसर दिएकोमा मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्।

राजीनामा दिएपछि तिनले राज्य सरकारद्वारा दिएको सुरक्षा गार्ड साथै आफ्नो पायलट कार अनि एस्कर्ट पनि आजदेखि छोडिदिए। स्मरण रहोस्, यसभन्दा अघि शुभेन्दु अधिकारीले हिजो हुगली रिभरब्रिज कमिशनरको चेयरम्यान पदबाट पनि राजीनामा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes