पारिवारिक विवादले गर्दा लोग्नेद्वारा आत्महत्या, जाँचमा जुट्यो पुलिस

सिलगढी : सिलगढी नगरनिगमको 2 नम्बर वार्ड अन्तर्गत बाघाजतिन कोलनी इलाकाको एउटा घरबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति शंकर बनिकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार लगभग 3 वर्षअघि शंकर बनिकले बिहे गरेका थिए भने गत केही महिनादेखि लोग्ने-स्वास्नीबीच पारिवारिक विवाद चलिरहेको थियो। गत राति पनि ती दुईमाझ विवाद हुँदा शंकर बनिक रिसले आफ्नो कोठामा गए। आज बिहान कोठाको दैलो ढकढकाउँदा पनि नखोलेपछि शंकरको बाबुले झ्यालबाट हेर्दा पंखामा पासो लगाएर झुन्डिरहेको अवस्थामा शंकरलाई देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अर्कोतिर, मृतकका बाबुले बताएअनुसार गत केही दिनदेखि छोरा शंकर र बुहारीबीच झगड़ा हुने गर्दथ्यो। बुहारीले माइताबाट आफन्तहरूलाई बोलाएर हंगामा गर्नको साथै छोरालाई कुटपीट समेत गरेको बताए। गत राति पनि तिनीहरूबीच झगड़ा भएको थियो। मृतकको स्वास्नीको छेमा अनु महतोले बताएअनुसार बिहेपछि ती दुईमाझ सबै ठिकै थियो तर हाल केही समयदेखि शंकरको व्यवहारमा परिवर्तन देखापरेको थियो। यसको साथै शंकरको अन्य महिलासित सम्पर्क रहेकोले गर्दा लोग्ने-स्वास्नीमाझ प्रायःजसो झगडा हुने गर्दथ्यो। अर्कोतिर, 2 नम्बर वार्ड पार्षद गार्गी च्याटर्जी घटनास्थलमा पुगेर घटनाप्रति दुख प्रकट गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes