पारिवारिक विवादले गर्दा स्वास्नी तथा छोराको हत्या गरेर लोग्नेले गर्‍यो आत्महत्या

कुचबिहार : पारिवारिक विवादले गर्दा स्वास्नी तथा छोराको हत्या गरेर लोग्नेले आत्महत्या गरे। उक्त घटना कुचबिहारको दिनहाटा 2 नम्बर ब्लकको किश्मत दशग्राम टियादह इलाकाको हो। स्थानीय सूत्रले दिएको जानकारीअनुसार मनोरञ्जन सरकार र तिनकी स्वास्नीमाझ धेरै दिनदेखि पारिवारिक विवाद चलिरहेको थियो। गत शनिबार अबेर राति मनोरञ्जनले आफ्नो स्वास्नी र 5 वर्षीय छोराको हत्या गरेर स्वयम्‌ले आत्महत्या गरेको बताइएको छ। आज बिहान इलाकावासीहरू यसबारे थाहा पाएपछि पुलिसलाई घटनाबारे जानकारी गराए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes