पारिवारिक विवादमा निधन भएका छोटेलाल गुप्ताको परिवारलाई भेटे रञ्जन सरकारले

सिलगढी सिलगढी नगरनिगमको 7 नम्बर वार्ड नेहरू रोड इलाकामा पारिवारिक विवादमा मारिएका  छोटे लाल गुप्ताको परिवारका सदस्यसित आज दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकारले भेट गरे। तिनले  आज मृतकका परिवारका सदस्यहरूसित भेट गरेर हर सम्भव सहयोग तथा न्याय दिलाउने आश्वासन दिए। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले 7 नम्बर तृणमूल कांग्रेसको तर्फबाट मृतक छोटे लाल गुप्ताको परिवारका सदस्यहरूलाई 5 हजार रुपियाँ आर्थिक सहयोग प्रदान गर्नको साथै तिनको श्राद्ध कार्यक्रमको सबै जिम्मा लिएको बताए।  मृतक परिवारले अवश्यै न्याय पाउने तिनले  बताए। उल्लेखनीय छ, गत 27 अगस्तको दिन नेहरू रोड इलाका निवासी शिव भगवान गुप्ता र तिनका सानो भाई छोटे लाल गुप्तामाझ विवाद भएको थियो। यसपछि शिव भगवान गुप्ताका दुईजना छोराले आफ्नो काका छोटे लाल गुप्तामाथि रडले प्रहार गरेर गम्भीर घाइते बनाएपछि तिनलाई नर्सिङ होममा भर्ना गरिएको थियो। अस्पतालमा उपचार अवधि गत 29 अगस्तमा तिनको मृत्यु भएको थियो। मृतक छोटे लाल गुप्ताको  परिवारका सदस्यहरूले यस घटनाबारे खालपाड़ा  आउटपोस्टमा शिवभगवान गुप्ता तिनको स्वास्नी र दुई चोरा अमित गुप्ता र प्रितम गुप्ताविरुद्ध अभियोग दर्ता गरेपछि पुलिसले शिवभगवान गुप्ताको सानो छोरालाई पक्राउ गरेको थियो भने अन्यले घटनास्थलबाट सुइँकुच्चा ठोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes