पारिवारिक झगडा हुँदा मार्तोलले हिर्काएर स्वास्नीको हत्या

जलपाईगढी : जलपाईगढी सदर ब्लक अन्तर्गत पर्ने खरीया ग्राम पञ्चायतको डाङ्गापाड़ा इलाकामा पारिवारिक कलहको कारण आफ्नै स्वास्नीको टाउकोमा मार्तोलले प्रहार गरेर हत्या गरेको लोग्ने विरुद्ध अभियोग उठेको छ। मृतक 27 वर्षीय आँखी विश्वासको रूपमा सामेल छन्। मृतकको परिवारका सदस्यहरूले लगाएको अभियोगको आधारमा जलपाईगढी कोतवाली पुलिसले आरोपी लोग्ने गौतम विश्वासलाई पक्राउ गरेको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार लोग्ने गौतम विश्वास र तिनकी स्वास्नीमाझ गत केही दिनदेखि झै-झगडा चलिरहेको थियो। हिजो फेरि दुई लोग्ने-स्वास्नीमाझ झगडा हुँदा राति लगभग 3 बजी आक्रोशमा आएर लोग्ने गौतमले स्वास्नीलाई मार्तोलले प्रहार गरेर गम्भीर घाइते बनाए। गम्भीर घाइते अवस्थामा आँखी विशवास धेरै समयसम्म घरमै रहेपछि छिमेकीहरूले घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर जलपाईगढी कोतवाली पुलिस घटनास्थलमा पुगेर घाइते आँखीलाई उद्धार गरेर जलपाईगढी सुपर स्पेसिलिटी अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाबारे पुलिसले आरोपी लोग्ने गौतम विश्वाससित सोधखोज गर्दा स्वास्नीको अन्य व्यक्तिसित अवैध सम्बन्ध रहेको बताए। अर्कोतिर, मृतकका बाबु वीरेन्द्र दासको आरोपअनुसार गौतमले बेला-बेलामा माइताबाट रुपियाँ मागेर ल्याउनेबारे तिनलाई दबाउ दिँदै अत्याचार गर्ने गर्थ्यो। आरोपीलाई कठोर सजाय दिनुपर्ने तिनले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes