पारिवारिक कलहले गर्दा गृहिणीद्वारा आत्महत्या, ससुरा-सासु र देवर पक्राउ

सिलगढी : पारिवारिक कलहले गर्दा एउटी गृहिणीले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना एनजेपी थाना अन्तर्गत पर्ने फुलबारी 2 नम्बर ग्राम पञ्चायतको छोबाभिटा इलाकामा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार फुलबारीको छोबाभिटा इलाका निवासी मेघलाल रायको छोरा स्वाधीन उर्फ ​​मिठू रायको तीन वर्ष अघि राजगञ्ज ब्लकको आमबारी इलाका निवासी हेमचरण रायको छोरी भोगमती रायसित विवाह भएको थियो। मृतकका परिवारका सदस्यहरूको आरोपअनुसार बिहेपछि ससुराल पक्षले तिनको छोरीमाथि  शारीरिक तथा मानसिक रूपमा अत्याचार गर्ने गर्दथ्यो। यस सम्बन्धमा धेरैपल्ट स्थानीय पञ्चायत प्रधानलाई लिएर सालिसी सभा गरे तापनि कुनै समाधान नभएपछि गत सोमबार गृहिणीले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेको बताइएको छ। यसपछि गम्भीर अवस्थामा गृहिणीलाई उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा भर्ना गरिएको थियो भने आज उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको छ। घटनापछि मृतकका परिवारले ससुरालपक्ष विरुद्ध एनजेपी थानामा एउटा लिखित शिकायत दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले गृहिणीको ससुरा, सासु र देवरलाई पक्राउ गरेको छ भने  गृहिणीको लोग्नेले सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले निखोज लोग्नेको खोजी शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibom Built with ❤︎ by appycodes