परिवेश अनुकूल पटेका पड्काउन सक्ने सुप्रीम कोर्टको आदेश

हाईकोर्टको निर्णयलाई खारेज गर्दै सुप्रीम कोर्टले परिवेश अनुकूल पटेका पड्काउन सक्ने अनुमति दिएको कुरा आज घोषणा गरेको छ। स्मरण रहोस्, गत शुक्रबार काली पुजा तथा दीपावलीमा सबै प्रकारको पटेका पड्काउनमा कोलकाता हाईकोर्टले निषेधाज्ञा जारी गरेको थियो। कोरोनाको तेस्रो लहरको आशंका रहेको साथै पुलिस समक्ष ग्रीन पटेका चिन्हित गर्ने कुनै उपाय नरहेकोले कुनै पनि प्रकारको पटेका पड्काउनमा निधेष गरेको थियो तथापि, आज हाईकोर्टको उक्त निर्णयलाई खारेज गर्दै सुप्रीम कोर्टले परिवेश अनुकूल पटेका पड्काउने अनुमति दिएको छ। यसको साथै प्रतिबन्धित पटेका बजारमा बिक्री गर्नमा रोक लगाउने राज्य सरकारलाई निर्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes