पर्जा पट्टाबारे गोजमुमोले कमान बस्ती क्षेत्रमा जनचेतना अभियान शुरु गर्ने

मिरिक : गोजमुमो दुई मिरिक महकुमा समितिले आउँदो 2 नोभेम्बरदेखि मिरिक महकुमाको प्रत्येक चिया कमान अनि बनवस्ती क्षेत्रमा पर्जापट्टाको मुद्दा लिएर जनचेतना अभियान शुरु गर्ने भएको छ। यसबारे आज गोजमुमो विनय खेमा मिरिक महकुमा समिति अध्यक्ष समीर राईले जानकारी दिएका छन्। तिनले गोर्खा जातिको महान पर्व दशैंको अवसरमा सम्पूर्ण भारतीय गोर्खाहरुलाई शुभकामना दिँदै खुलेर सांस्कृतिक पर्व दशैं मनाउने अपिल पनि गरेका छन्। तिनले गोजमुमो पर्जापट्टाको विषयलाई लिएर गम्भीर रहेको दावी गर्दै आगामी 2 नोभेम्बरदेखि पर्जापट्टाको महत्व बुझाउन जनचेतना अभियान शुरु गरिने बताए। तिनले अघि भने, पहाड र तराईको चिया कमानका मानिसहरूको घर तथा जग्गा जमीनको अहिलेसम्म कुनै मालिकाना कागजात छैन। बनवस्ती अनि डीआइ फण्ड एरियामा बसोवास गर्ने जनताको पनि पर्जापट्टा छैन । यसैले आफ्नो पार्टीले राज्य सरकारसँग यसबारे कुराकानी जारी राखेको साथै पार्टी पर्जापट्टा दिलाउन पार्टी कटिवद्ध रहेको बताए। यसको साथै 2021-को राज्य विधानसभा चुनाउलाई लिएर पनि पार्टी गम्भीर रहेको बताउँदै पार्टीले पर्जापट्टाको मुद्दालाई नै चुनाउ मुद्दाको रुपमा लिइने तिनले बताए । पर्जापट्टा गोर्खाल्याण्ड राज्य भन्दा पनि ठूलो रहेको बताउँदै तिनले पहाडको 82 प्रतिशत जनता आफ्नो भूमिको अधिकारबाट वञ्चित रहेकोले त्यो अधिकार दिलाउन पार्टीले कुनै कसर बाँकी नराख्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes