पर्जा पट्टा विषयको बैठकमा विपक्षका सभासदहरूलाई नबोलाइनु ठूलो रहस्य छ: अजय एडवर्डस

दार्जिलिङ : पर्जापट्टा बिषयमा हिज लालकोठीमा सम्पन्न भएको बैठकमा विपक्षी पार्टीका निर्वाचित सभासदहरूलाई नबोलाइनु दुर्भाग्यपूर्ण रहेको साथै यसमा ठूलो रहस्य छ भनि हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवर्डसले बताएका छन्। पर्जापट्टाको विषयलाई लिएर हाल चर्को विवाद देखा परेपछि हिज बिहिवार जीटीए मुख्यालय लालकोठीमा जीटीए चिफ अनित थापाको अध्यक्षतामा बैठक गरियो, जसमा जिल्ला अधिकारी एस पूनमबालम, भूमि सुधार विभागीय अधिकारी, सत्ता पक्षका निर्वाचित सभासदहरू लगायत अन्य उपस्थित थिए। तर उक्त बैठकमा विपक्षी निर्वाचित जीटीए-का सभासदहरूलाई नबोलाएकोले गर्दा यसबारे एडवर्डसले आशंका व्यक्त गर्दै “दाल में कुच काला है” भन्दै व्यङ्ग्य कसेका छन्। पर्जा पट्टा विषयमा सम्पन्न बैठकमा हिज धेरै चर्चा-परिचर्चा भएको जीटीए चिफ अनित थापाले समाजिक सञ्जालमा सार्वजनिक गरेको कुरा अजय एडवर्डसले बताएका छन्। तिनले भने, चिया श्रमिकहरूले आफ्नो घर जमीनको पर्जापट्टा पाउनु पर्छ भन्ने विषयमा हामी पनि सहमत छौ तर वर्तमान स्थितिमा राज्य सरकारद्वारा वितरण गरिरहेको पर्जापट्टामाथि धेरै प्रकारको विवादहरू सृजना भइरहेको छ। यसले गर्दा सम्पूर्ण पहाडवासी अन्योलमा परेका छन्। आफु एकजना निर्वाचित सभासद भएको नाताले गर्दा आफुले पनि आफ्नो समष्टिको जनतालाई साँचो कुरा बताउने दायित्व रहन्छ तर पर्जापट्टा जस्तो विषयमा बोलाएको बैठकमा विपक्षीका निर्वाचित सभासदहरूलाई अलग राख्नु भनेको सत्ता पक्षले जनतालाई अन्योलतामा राख्नु हो। पर्जापट्टाको सत्यता जान्ने र बुझ्ने समस्त जनताको हक र अधिकार हो तर विपक्षीका निर्वाचित सभासदहरूलाई बैठकदेखि अलग राखेर पार्टीका कार्यकर्ताहरूलाई मात्र बैठकमा निम्त्याउनु भनेको सत्तापक्षले सत्य लुकाउन खोज्दैछ भन्ने स्पष्ट हुन्छ। सभासद एडवर्डसले अझ भने, पर्जापट्टाको विषयमा पहाडमा अन्योलता छाएको छ। अझ स्पष्ट भन्नु हो भने राज्य सरकारद्वारा वितरण गरिएको पर्जापट्टाको सत्यता जान्न र बुझ्न सम्पूर्ण पहाडवासी उत्साहित छन् तर पर्जापट्टा विषयमा गरेको बैठकदेखि विपक्षीका निर्वाचित सभासदहरूलाई अलग राख्नु भनेको ‘दालमा कालो’ रहेको स्पष्ट सङ्केत दिँदछ। सत्ता पक्षले पञ्चायत चुनाउलाई ध्यानमा राखेर य्ता कार्यहरू गर्दै आइरहेको हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवर्डसले आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetlist girişbetlistcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes