पर्जापट्टाको विषयमा खरसाङको घैयाबारीमा भागोप्रमो-को ट्रेड युनियनको सभा

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि र हिल तराई डुवर्स प्लान्टेशन लेबर वर्कर्स युनियन तीनधारे महानदी समष्टि जोनल कमिटीको आयोजनामा वर्तमान समयमा चलिरहेको पर्जापट्टा विषयमा खरसाङको घैयाबारीमा संगोष्ठी कम सभा सम्पन्न भयो। ट्रेड युनियन तीनधारे महानदी समष्टिको जोनल कमिटीका सभापति गणु छेत्रीको अध्यक्षतामा सम्पन्न सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन  विश्वकर्मले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण ट्रेड युनियन खरसाङ महकुमा समितिका उपाध्यक्ष जनक छेत्रीले राखे। उत्च सभामा पर्जापट्टा विषयमा जानकारी गराउन मुख्य वक्ताको रूपमा केद्रीय पदाधिकारीहरू क्रमैले अधिवक्ताद्वय डीके प्रधान र तिलकचन्द्र रोका उपस्थित थिए। दुवैले पर्जा पट्टा विषयमा विभिन्न सचेतना गराएका थिए।

यस अवसरमा भागोप्रमो केन्द्रीय उपाध्यक्ष एवम् अधिवक्ता डीके प्रधानले माकपा सरकारले रोकेको, सुवास घिसिङले नसकेको र बिमल गुरुङलाई वास्ता नै नभएको जमीनको अधिकार दिलाउने काम अनित थापाले गरेकोले यसको लागि तिनी धन्यवादको पात्रा हुन् भनी बताए। आजको सभामा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, भागोप्रमो खरसाङ महकुमा समितिका उप सभापति प्रेम प्रधान, तीनधारे महानदी समष्टिका सभापति राजीव थापा लगायत समष्टिभित्र पर्ने चारवटै ग्राम पञ्चायतका पञ्चायत प्रधान, उप प्रधान, पञ्चायत समितिका सदस्यहरू, पञ्चायत सदस्यहरू, समष्टिका पदाधिकारीहरू, विभिन्न बुथ कमिटीका पदाधिकारीहरू तथा विभिन्न युनिटका पदाधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes