पर्जा पट्टाको मागमा गोजमुमो-द्वारा खरसाङमा हस्ताक्षर अभियान

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको आयोजनामा आजदेखि पर्जा पट्टाको मागमा हस्ताक्षर अभियान चलाइयो। “मेरो भूमि, मेरो अधिकार”-को नारासहित पर्जा पट्टाको लागि हस्ताक्षर अभियान खरसाङको मोटर स्ट्याण्टदेखि शुरू भएको छ। उक्त हस्ताक्षर अभियानमा खरसाङ बजार लगायत अन्य विभिन्न क्षेत्रहरूबाट आएका मानिसहरूले हस्ताक्षर अभियानमा सहभागिता जनाउँदै हस्ताक्षर गरेका छन्। यस हस्ताक्षर अभियान विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो खरसाङ महकुमा समितिका कार्यकारी सभापति समीरदीप ब्लोनले गोजमुमो केन्द्रीय समितिले लिएको टेक अनुसार हामीले खरसाङमा पनि पर्जा पट्टाको लागि हस्ताक्षर अभियान आजदेखि थालेको बताउँदै यी हस्ताक्षरहरू यहाँबाट केन्द्रीय समिति र अध्यक्ष समक्ष लाने अनि त्यहाँबाट बंगाल सरकार समक्ष लाने बताए।

तिनले हाम्रो मुख्य मुद्दा गोर्खाल्याण्ड भएपनि पहिला हाम्रो घड़ेरी तयार पार्नुपर्छ भन्दै पर्जा पट्टाको मागमा हस्ताक्षर अभियान थालिएको बताए। यस हस्ताक्षर अभियानमा गोजमुमो खरसाङ महकुमा समितिका कार्यकारी सभापति समीरदीप ब्लोन, जीटीए बीओए सदस्या जैतुन निशा खातुन, सांगठनिक सचिव भक्तिमान तामाङ लगायत महकुमा समितिका अन्य पदाधिकारीहरू, युवा मोर्चा, नारी मोर्चा अनि अन्य प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes