पार्षद कुणाल प्रधानको बयान नितान्त व्यक्तिगत हो: अमिर बस्नेत

कालेबुङ: कालेबुङका नगर पार्षद कुणाल प्रधानले सोसल मीडियामा गरेको टिप्पणीबारे गोजमुमो विनय खेमा कालेबुङ जिल्ला युवा मोर्चा महासचिव अमिर बस्नेत र जिल्ला अध्यक्ष सीबी गुरुङले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त बयानको सत्यता के कस्तो हो, सो जाँचको बिषय रहेको बताएका छन्। उक्त बयान पार्टीको बेनर अथवा सभामा जारी नभएकोले पार्टीको आधिकारिक बयान नरहेको स्पष्टीकरण दिँदै अमिर बस्नेतले उक्त बयान कुणाल प्रधानको नितान्त व्यक्तिगत बयान रहेको बताएका छन्। स्मरण रहोस, कालेबुङ नगर पालिकाको वार्ड नम्बर 1 का पार्षद कुणाल प्रधानले गोजमुमो अध्यक्ष बिमल गुरुङलाई कालेबुङ आउन नदिने चेतावनी दिँदै गरेको एउटा भीडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसलाई लिएर कालेबुङ जिल्ला गोजमुमो नेतृत्वहरूले विरोध जनाउँदै शहरको डम्बर चौकमा हिजो पोस्टरिङ गर्नको साथै गोजमुमो विनय खेमा नेतृत्व तथा नगरपालिका अध्यक्षले यसको स्पष्टीकरण गरिनु पर्ने माग गरेको थियो। यसैगरी, आज गोजमुमो बिमल खेमा खरसाङ महकुमा समितिले पनि उक्त कुराको विरोध जनाउँदै खरसाङ शहरमा पोस्टरिङ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes