पार्षदले गुलाब दिएर बाइक चालकलाई गल्तीको अनुभव गराए

सिलगढी : लापर्वाहीसँग बाइक चलाइरहेका एकजना युवकलाई आज वार्ड पार्षदले गुलाबको फुल दिएर आफ्नो भुलको अनुभव गराए। प्राप्त जानकारीअनुसार आज सिलगढीको हाकिमपाड़ा संलग्न ऋषि अरविन्द रोडमा एकजना युवकले तीव्र गतिमा बाइक चलाएर आइरहेको समय एकजना वृद्ध साइकल सवारलाई धक्का दिएको बताइएको छ। घटनापछि इलाकाका मानिसहरूले बाइक चालकलाई रोकेर राखे। घटनाको जानकारी पाएर 12 नम्बर वार्ड पार्षद नान्टु पाल घटनास्थलमा पुगेर उक्त युवकलाई आफ्नो भुल अनुभव गराउनको लागि सबैसामु एउटा गुलाबको फुल दिए। यसपछि उक्त युवकले अबदेखि तीव्र गतिमा बाइक नचलाउने वाचा गर्दै एउटा पत्र पनि लेखे। शहरका युवाहरूलाई जागरूक गर्नको लागि नयाँ पद्धति अप्नाएको पार्षद पालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsdasdasslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibomonwinmatadorbetmarsbahisonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes