पार्थप्रतिम रायविरुद्ध लेखिएको लिफलेटहरू कुचबिहारको सडकहरूमा भेट्टाइयो, मच्चियो सनसनी

कुचबिहार (निसं):  कुचबिहारका पूर्व जिल्ला तृणमूल अध्यक्ष तथा उत्तरबंग राष्ट्रीय परिवहन संस्थाका चेयरम्यानन पार्थप्रतिम राय विरूद्ध नोकरी दिने प्रलोभन देखाएर रूपियाँ लिएको आरोप लगाउँदै लेखिएको लिफलेट सड़कहरूमा भेट्टाइयो। उक्त घटनापछि सनसनी मच्चियो। आज बिहान कुचबिहार सहरको न्यू टाउन मोड़, स्टेशन मोड़, आमतला समेत सहरका अन्य केही ठाउँमा यस्ता लिफलेटहरू फेला परेको बताइएको छ। यस घटनापछि कुचबिहारमा माहौल निक्कै तात्तिएको छ। अर्कोतिर, उत्तरबंग राष्ट्रीय परिवहन संस्थाका चेयरम्यान पार्थ प्रतिम रायले यस विषयमा कुनै प्रकारको प्रतिक्रिया दिन चाहेको छैन। तथापि, तृणमूल नेता अब्दुल जलील अहमदले यस घटनाको पछि भाजपाको हात रहेको दावी गरेका छन्। तिनले भने, यदि कुनै पनि अभियोगकर्ताले यो मामिला पुलिसमा दर्ता गर्न सक्ने थियो। अर्कोतिर, तुफानगञ्जका भाजपा विधायक मालती राभा रायले तृणमूलद्वारा भाजपामाथि लगाइएको आरोप झुटो रहेको बताइन्। तिनले भनिन्, यो तिनीहरूको आपसी गुटकै नतिजा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes