पार्टीको पराजयलाई शिक्षाको रूपमा लिएर भविष्यमा जातिको निम्ति अघि बढ्नेछु : बिमल गुरूङ

दार्जिलिङ : बङ्गाल विधानसभाको चुनाउ परिणाम आएपछि गोजमुमो अध्यक्ष बिमल गुरूङले एउटा विज्ञप्ति जारी गरेर दार्जिलिङ पहाड़, तराई-डुवर्समा भएको चुनाउ परिणामलाई आफूहरूले सहृदय स्वीकार गर्ने बताएका छन्। तिनले विज्ञप्तिमा अझ भनेका छन्, यो पराजयलाई नै भोलि गोर्खा जातिको भविष्य निर्माणको निम्ति एउटा शिक्षाको रूपमा लिएर अघि बढ्ने भरमग्दुर प्रयास गर्नेछौं। तिनले आफ्ना पार्टीका उम्मेद्वारहरूलाई चुनाउमा मतदान दिएकोमा विशेष धन्यवाद दिएका छन्।

जीवन एउटा चुनौती हो र जीवनको हरेक चुनौतीलाई सामना गरेर अघि बढ्नु हामी मानव जातिको धर्म हो। हामी दार्जिलिङ पहाड़ तराई डुवर्समा रहेका प्रत्येक वर्गका मानिसहरूलाई समेटेर जीवनको चुनौतीसँग जुझ्दै अघि बढ्नेछौं। जीतको खुशीयालीमा मनोरञ्जन गर्दा गर्दै जाति हारेको अनुभव गर्न नपरोस् भन्ने सम्पूर्ण जन साधारणलाई सन्देश दिन चाहन्छु भन्दै तिनले जारी गरेको विज्ञप्तिमा जनाएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes