पार्टी नहेरेर पञ्चायत सदस्य गाउँको विकास गर्ने हुनुपर्छ: जनता

खरसाङ (निसं) : अबको ग्राम पञ्चायत सदस्य कुनै पार्टी नहेरेर गाउँको विकास गर्ने हुनुपर्छ भनी ग्रामवासीले बताएका छन्। आगामी पञ्चायत चुनाउलाई लिएर खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायत क्षेत्रमा रहेका आम जनता लगभग 23 वर्षपछि पञ्चायत चुनाउ हुने निश्चित भएकोमा खुशी छन् भने अबको पञ्चायत चुनाउपछि हुने पञ्चायत सदस्यहरू कुनै पार्टीलाई मात्र हेर्ने होइन तर जातिलाई हेर्ने साथै गाउँको विकासको लागि कार्य गर्ने हुनुपर्छ भनी बताएका छन्। पञ्चायत चुनाउलाई लिएर महानदी ग्राम पञ्चायतको महानदी बजार र घुम्ती चियाबारी क्षेत्रका जनसाधारणसित बातचित गर्दा पञ्चायत सदस्य गाउँको विकास गर्ने, पञ्चायतबाट पाउने साहुलियतहरू जनताको लागि लिएर आउन सक्ने हुनुपर्छ र गरीब दु:खी जनताको सेवा गर्ने हुनुपर्छ भनी स्थानीयहरूले बताएका छन्। लामो समयसम्म पहाडमा पञ्चायत चुनाउ नभएको कारणले गाउँ घरतिर धेरै समस्याको थुप्रो लागेर बसेको कारणले अब नयाँ पञ्चायत सदस्यहरूले गाउँ घरको विकास गर्ने आशा स्थानीयहरूले साँचेका छन्।

यसको साथै महानदी क्षेत्रमा विशेष रूपमा पानीको समस्या समाधान हुनुपर्छ भनी स्थानीयहरूले मांग गरेका छन् भने मूल सड़कदेखि गाउँतिर जाने सानो-सानो रोडहरू बनिनुपर्छ भन्ने तिनीहरूको भनाई रहेको छ। महानदी क्षेत्रमा विशेष रूपमा पानीको समस्या, खेल मैदानको समस्या लगायत स्थानीय समस्याहरू समाधान हुनुपर्छ भन्ने साथै सार्वजनिक भवन र वरिष्ठ नागरिकहरूको लागि केही कतै हिड्डुल गर्ने व्यवस्था गरिनु पर्ने स्थानीयहरूको मांग रहेको छ। त्यसरी नै घुम्ती चियाबारीका स्थानीयहरूले भने, जसले गाउँ विकासको निम्ति कार्य गर्छ उसलाई नै हामी मतदान गर्नेछौ। त्यसरी नै गाउँ घरको विकास अन्तर्गत खोला नाला झोड़ाहरू ठीक हुनुपर्छ, बाटो ठीक हुनुपर्छ, गाड़ीमा हिँड्दा राम्रो र सुविधायुक्त हुनुपर्छ, घर नहुनेको घर बनाई दियोस् साथै गरीब दु:खीको सेवा गर्ने पञ्चायत सदस्य हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetdinamobet girişdinamobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes