पार्टी पोलट्रिस्क आ-आफ्नो हुन सक्छ तर समस्त गोर्खाहरूको छातीमा छुट्टै राज्य गोर्खाल्याण्डको चाहना रहेको छ : अजय एडवार्ड

कालेबुङ : हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डलाई आज कालेबुङमा भव्य स्वागत जनाइयो। कालेबुङ 9 माइलबाट पार्टी समर्थकहरूले एउटा विराट र्‍याली निकालेर हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डलाई कालेबुङमा स्वागत जनाए। उक्त र्‍यालीले कालेबुङ सहरको परिक्रमण गरेपछि मारवाडी पञ्चायत ट्रस्ट भवनमा पुगेर सभामा परिणत भयो। सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अजय एडवार्डले कालेबुङ जिल्ला हुँदा कालेबुङसँगै दार्जिलिङवासी पनि रमाएका छन्। तर यहाँ कतिपय राजनैतिक नेताहरूले कालेबुङलाई अलग छुटटाएर पञ्चायत चुनाउ आदि जस्ता कुराहरू गरिरहेका छन्। पञ्चायत चुनाउ हुनपर्छ, पहाडमा पञ्चायत चुनाउ नभएकोले गर्दा दार्जिलिङ पार्वतीय क्षेत्रको ग्रामीण क्षेत्रहरूमा विकास पुग्न सकेको छैन। यसैले पहाडमा चाँडै पञ्चायत चुनाउ गरियोस् भन्ने पक्षमा आफूहरू पनि रहेको तिनले बताए। तिनले अझ भने, सन् 1986-2017-को गोर्खाल्याण्ड आन्दोलनमा धेरैजनाले प्राणको आहुति दिएका छन् अनि त्यो आहुति गोर्खाहरूको जातीय परिचयको आहुति थियो। पार्टी पोलट्रिस्क आ-आफ्नो हुन सक्छ तर समस्त गोर्खाहरूको छातीमा छुट्टै राज्य गोर्खाल्याण्डको चाहना रहेको छ भनी तिनले बताए। विगतका दिनहरूमा लाल कोठीबाट धेरै धनराशि कमाउनेहरूले आज त्यहीँ लाल कोठीको विरोध गर्दैछ अनि त्यो विरोध गोर्खा जाति अनि कालेबुङको हितमा नभएर आफ्नो स्वार्थ पूर्तिको लागि रहेको तिनले बताए। स्मरण रहोस्, गत शुक्रबार कालेबुङका विधायक रूदेन सादा लेप्चाले पत्रकारहरूलाई सम्बोधन गर्दै कालेबुङ अलगै जिल्ला परिषद हुनपर्छ भन्ने आफ्नो मन्तव्य पोखेका थिए। यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड लगायत पार्टीका शीर्ष सदस्य प्रभास्कर ब्लोन, दार्जिलिङ नगरपालिका चेयरम्यान, भाइस चेयरम्यान, हाम्रो पार्टीको कालेबुङका कार्यकर्ता अरूण आचार्य, त्रिभवन राई, श्याम गौतम, रेमिका लेप्चा आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanbetplayjojobet girişromabetbetgit girişbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes