पर्यटकहरूको आकर्षण केन्द्र बन्दै खरसाङको गिद्ध पहाड़स्थित गिद्धे भ्यू पोइन्ट, शौचालयको अभावले पर्यटकहरूलाई असुविधा

खरसाङ (निसं): खरसाङको गिद्ध पहाड़स्थित गिद्धे भ्यू पोइन्ट अहिले पर्यटकहरूको लागि मुख्य आकर्षणको केन्द्र बनेको छ। खरसाङ बजारदेखि लगभग 3 किलोमिटर टाड़ोमा रहेको उक्त गिद्धे भ्यू पोइन्टमा हाल पर्यटकहरू दैनिक रूपमा धेरै संख्यामा आउने गरेका छन्। पहाड़ घुम्न आउने पर्यटकहरू खरसाङको विभिन्न पर्यटकीय स्थलहरूमध्ये गिद्धे भ्यू पोइन्ट सबैभन्दा पहिला आउने गर्छन्। यहाँ घुमेर मात्र पर्यटकहरू अन्य स्थानहरूतिर जाने गरेको देखिएको छ। अहिलेको समय गिद्धे भ्यू पोइन्टमा दैनिक 3 हजारदेखि 35 सय पर्यटकहरू घुम्न आउने गरेको जानकारी प्राप्त भएको छ। गिद्धे भ्यू पोइन्टमा पर्यटकहरू घुम्न आउने प्रमुख कारण यहाँबाट 360 डिग्री भ्यू देख्न सकिने, पहाड़ र मधेशको संगम स्थलको रूपमा यो भ्यू पोइन्ट अवस्थित रहेको छ। यहाँबाट पर्यटकहरूले पहाड़का श्रृङ्खलाहरूसितै मधेशको मनोरम दृश्यहरू लगायत टिस्टा, महानन्दा, बालासन, मेची नदीका दृश्यहरू पनि देख्न सक्छन्। यसको साथै पर्यटकहरूले खरसाङ, मिरिक, नेपालको पर्वत श्रृङ्खलाहरू, घैयाबारी, महानदी, सिविटार, रोहिणी, सिटोङका डाँडाहरू र मनोरम प्राकृतिक दृश्यहरू देख्न पाउँछन्। यसको अतिरिक्त भ्यु पोइन्टक नजिकै नेताजी सुवासचन्द्र बोसको म्युजियममा पनि पर्यटकहरू गएर नेताजीसित सम्बन्धित विभिन्न विषयहरूमा जानकारी लिन सक्छन्। गिध्दे भ्यु पोइन्टको मुनितिर रहेको सुन्दर चियाबारी र ढुङ्गाहरूको थुम्काहरूले पर्यटकहरूलाई मोहित बनाउने गर्छ र नै पर्यटकहरू यहाँ धेरै संख्यामा आउने गरेका छन्।

स्मरण रहोस, सन् 2016 मा नै लगभग 1 करोड़ 92 लाखभन्दा अधिकको खर्चमा यो गिद्धे भ्यू पोइन्टको सुन्दरीकरणको कार्य समाप्त गरिएको थियो। अहिले भ्यू पोइन्टमा बिहानदेखि नै पर्यटकहरू आउने गर्छन्। भ्यू पोइन्टलगायत यसको नजिकैमा रहेको नेताजी म्युजियमको पनि पर्यटकहरूले परिदर्शन गर्न सक्नेछन्। तर दु:खको कुरा के छ भने, यो प्रसिद्ध बन्दै गएको पर्यटकीय स्थल गिद्धे भ्यू पोइन्टमा शौचालयको अभाव रहेको छ, जसले गर्दा पर्यटकहरूलाई धेरै असुविधा भइरहेको जानकारी पाइएको छ। यस दिशातर्फ स्थानीय सरकारले कार्य गरे अझ पर्यटकहरूलाई सुविधा हुने यहाँका मानिसहरू बताउँछन्। यसको साथै यही गिद्धे भ्यू पोइन्टको मुनितिर रहेको रोपवेको काम पनि सुचारू भएर गिद्ध पहाड़देखि रोहिणीसम्म रोपवे सञ्चालनमा आए,यहाँ अझ पर्यटकहरूको घुइँचो लाग्ने यहाँका दोकानदारहरूले बताएका छन्। कोलकोताबाट घुम्न आएका अरूणिमा सेन गुप्ता र एके शाहले यो गिद्धे भ्यू पोइन्टबाट 360 डिग्रीको भ्यू देख्ने र यहाँ शान्ति महसुस हुने भएकोले यो ठाउँ एकदमै सुन्दर लागेको बताएका छन्। त्यसरी नै यो भ्यू पोइन्ट परिसरमा दोकान थापेर बसेका दोकानेहरूले यहाँ दैनिक 3 हजारदेखि 35 सय पर्यटकहरू आउने गरेको बताउँदै पर्यटकहरू धेर आएको बेला दोकान पनि राम्रो चल्ने गरेको बताएका छन्। दोकानेहरूले पनि यहाँ शौचालय निर्माण भएको खण्डमा पर्यटकहरूलाई धेरै सुविधा हुने तथा रोपवे पनि चाँढ़ै निर्माण भएर सञ्चालन भएको खण्डमा पर्यटकहरूको आगमन अझ बढेर जाने तिनीहरूले मत पोखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes