पर्यटकहरूका लागि दु:खको खबर,16 जूनदेखि डुवर्सको जंगलमा घुम्न निषेध

अलीपुरद्वार (निसं): डुवर्सको जंगल पर्यटकहरूको लागि आगामी 16 जूनदेखि बन्द गरिने भएको छ। यस वर्ष जंगलमा अनुप्रवेश बन्द हुन अघि पनि डुवर्समा घुम्न आउने देशी-विदेशी पर्यटकहरूको संख्या अति कम्ती देखियो। यसैले गर्दा पर्यटन व्यवसायसित संलग्न मानिसहरू चिन्तित बन्न पुगेका छन्। प्राप्त जानकारी अनुसार डुवर्सको विभिन्न जंगलहरूको प्राकृतिक सुन्दरताले आकर्षित भएर प्रत्येक वर्ष यहाँ घुम्न आउने पर्यटकहरूको आउ-जाउ भइरहन्थ्यो। होमस्टे, होटल अनि रिसर्ट्समा विभिन्न समय मानिसहरूको भीड भाड देखिन्थ्यो।

तथापि, पर्यटन व्यवसायीहरूले बताए अनुसार यस वर्ष गर्मीको छुट्टीमा पनि डुवर्स इलाकामा जंगल घुम्न पर्यटकहरू आएनन्। यसैबीच, आगामी 16 जूनदेखि तीन महिनाको लागि जंगल बन्द रहने भएको छ। यसले गर्दा पर्यटन व्यवसायसित संलग्न सफारी चालक, गाइड, लोक कलाकार, होम स्टे मालिकदेखि लिएर सबैजना जंगल बन्द हुने भएको कुरा थाहा पाएपछि पर्यटकहरू नआउने कुराले चिन्तित छन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişbetgitjojobetgrandpashabetpusulabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes