पर्यटकहरूको लागि आजदेखि खोलियो दार्जिलिङको पर्यटक स्थल गंगामाया पार्क

दार्जिलिङ :  दार्जिलिङको पर्यटक स्थल गंगामाया पार्क 3 वर्ष अवधिमा जीटीएद्वारा नवीनीकरण र मरमति कार्य गरेपछि आजदेखि पुन: पर्यटकहरूको लागि खोलिएको छ। यसको साथै पार्कको लागि रक गार्डनसहितको टिकट प्रणाली फेरि शुरू गरिएको छ। जीटीएले गत 2018-देखि पर्यटन विभाग अन्तर्गत धेरैवटा ठाउँहरूमा प्रवेश शुल्क लिन बन्द  गरिदिए तापनि यी ठाउँहरूको मरमतिलाई केन्द्र गरेर फेरि टिकट प्रणाली शुरू गरिएको बताइएको छ। जीटीए पर्यटन विभागका पर्यटन सहायक निर्देशक सुरज शर्माले दार्जिलिङको एक प्रमुख पर्यटन स्थल गंगामाया पार्कको पोखरीको अवस्था खराब रहेको साथै वर्षाको कारणले सड़क पनि बिग्रिएकोले गर्दा गत दुई वर्ष अघिदेखि बन्द अवस्थामा रहेको बताए। विगत 2017-मा अलग राज्यको आन्दोलनको कारणले गर्दा केही गर्न नसकेको साथै अब गंगामाया पार्कमा गरिएको जीर्णोद्धार कार्यको साथै सड़कहरूको मरमति गरिएपछि आजदेखि पुन: उक्त पार्क पर्यटकहरूको लागि खोलिएको तिनले बताए। पर्यटक स्थल गंगामाया पार्कमा झरना मुख्य आकर्षणको केन्द्र रहेको हुनाले अब चाँड़ै बोटिङ पनि शुरू गरिने जानकारी दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes