पर्यटकहरूको लागि खुसीको खबर, बंगाल सफारी पार्कमा नयाँ पाहुनाको आगमन

सिलगढी : बंगाल सफारी पार्क घुम्न आउने मानिसहरूको लागि खुसीको खबर छ।  बंगाल सफारी पार्कमा एउटा नयाँ पाहुनाको आगमन भएको छ। रोयल बंगाल टाइगरपछि पार्कमा हिमालयन ब्ल्याक बियरको जन्म भएको छ। बंगाल सफारी पार्कमा रहेका फुर्बू नाम गरेको हिमालयन ब्ल्याक बियरले एउटा शावकलाई जन्म दिएको छ। उक्त शावकको जन्म गत मार्च महिनामा भएको थियो भने केही दिनपछि उक्त शावकको लिङ निर्धारित गरिनेछ। हाल उक्त शावकलाई आमा फुर्बूसितै राखिएको छ। उक्त शावकको आमा फुर्बू र बाबु ध्रुवलाई केही वर्ष अघि दार्जिलिङ जू-बाट बंगाल सफारी पार्कमा ल्याइएको थियो। बंगाल सफारीमा जेनिफर, डैडी नाम गरेको अझ ब्ल्याक बियर छ। पार्कका अधिकारीहरूले दावी गरे अनुसार आमा फुर्बू र शावक दुवै स्वस्थ छ भने तिनीहरूमाथि विशेष नजर राखिरहेको छ। यसभन्दा अघि बंगाल सफारी पार्कमा रोयल बंगाल टाइगरको जन्म भएको थियो। हिमालयन ब्ल्याक बियरको जन्मपछि बंगाल सफारी पार्क प्रबन्धन खुसी छन्। वन विभागले आगामी दिनमा बंगाल सफारी पार्कमा जेब्रा, हिप्पोपोटामस र सिंह ल्याउने विचार गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes