पर्यटकहरूको लागि सिलगढीको बेङ्गल सफारी बाहिर रेस्ट हाउस बनाइने

सिलगढी :  बेङ्गल सफारी पार्क बाहिर पर्यटकहरूको लागि रेस्ट हाउस तयार गर्न सकिनेछ। सिलगढी बाहिर घुम्न जान चाहने पर्यटकहरू उक्त रेस्ट हाउसमा बसेर बेङ्गल सफारी पार्क घुम्न सक्नेछन् अनि पछि सिक्किम, दार्जिलिङ, कालेबुङ जान सक्नेछन्। वनमन्त्री ज्योतिप्रिय मल्लिक आज सिलगढी आइपुगेपछि सिलगढीको बेङ्गल सफारी पार्कका वन कर्तृपक्ष साथै सिलगढीका मेयर गौतम देव र एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीसित केही विषयहरूमा कुराकानी गरे।  यसको साथै बेङ्गल सफारी पार्कलाई अझ कसरी आकर्षणीय बनाउन सकिन्छ भन्ने विषयमा एउटा बैठक गरियो। बैठकपछि वनमन्त्रीले भने, बेङ्गल सफारी पार्क बाहिर पर्यटकहरूको लागि रेस्ट हाउस बनाउने योजना रहेको छ। यस सम्बन्धमा केन्द्रीय जु अथोरिटीको अनुमोदन आवश्यक रहेको छ। तिनीहरूको अनुमोदन पाएपछि रेस्ट हाउस बनाइनेछ। उक्त रेस्ट हाउसमा पर्यटकहरू बस्न सक्नेछन् साथै बेङ्गल सफारी पार्क घुमेपछि सिक्कम जान सक्नेछन्। अर्कोतिर, राज्यभरिमै रहेको विभिन्न वनबङ्ग्लोहरूलाई आधुनिकीकरण गरिने तिनले बताए। यसबाहेक विभिन्न अभ्यारणहरूमा यी वनबङ्ग्लोको संख्या बढाउन सकिन्छ अथवा सकिँदैन भन्ने विषयमा वन विभागले विचार गरिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinovdcasinopusulabetsekabetmatbetbetciosekabetjojobetmarsbahisimajbetgrandpashabetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetbets10betwoonjojobetavvabet girişavvabetavvabetjojobetcasibommatadorbetbetsalvadorpalacebetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetcasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet girişcasibomcratosroyalbetbetpuancasinowongrandpashabettambetmercurecasinocasinomilyonradissonbet girişwbahiscasinoroyalbetsalvadorbetbeybetgitbetgit giriş Built with ❤︎ by appycodes