पर्यटकहरूलाई आकर्षित गर्न गजलडोबामा ‘बर्ड वाचिङ’ शुरू गरिने

सिलगढी : उत्तर बंगालको पर्यटन व्यवसायमा पनि कोरोना महामारीको प्रभाव परेको छ। यसैले पर्यटन विभागको सहयोगमा पर्यटन संस्थाहरूले नयाँ पहलहरू शुरू गर्ने भएको छ।  राज्यका पर्यटन मन्त्री गौतम देव एवम् राज बसुले आज मैनाक टुरिस्ट लजमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। पर्यटकहरूलाई उत्तर बंगालतर्फ आकर्षित गर्ने उद्देश्य लिएर बर्ड वाचिङनाम गरेको एउटा नयाँ पहल शुरू गरिने भएको छ। बर्ड वाचिङमार्फत् यहाँ घुम्न आउने पर्यटकहरूलाई गजलडोबामा पक्षीहरू देखाइनेछ भने यसको लागि बोट म्यान अर्थात् नौका चालकहरूलाई ट्रेनिङ दिइने भएको छ। तिनीहरूले पर्यटकहरूलाई पक्षीहरूबारे विभिन्न जानकारीहरू दिनेछन्। यसको लागि पर्यटन संस्थाको तर्फबाट 300 जना मानिसहरूलाई भोलिदेखि दुई दिवसीय ट्रेनिङ दिइने प्रक्रिया शुरू गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgit girişbetgit Built with ❤︎ by appycodes