पर्यटकस्थल टिस्टा-त्रिवेणी रिभर साइट क्याम्प नदीमा विलीन

त्रिवेणी : दार्जिलिङको एक प्रमुख पर्यटकस्थल मानिने टिस्टाको त्रिवेणी रिभर साइट क्याम्प पनि टिस्टा नदीमा विलीन भएको छ। यस रिभर साइट क्याम्पमा देश-विदेशबाट घुम्न आएका धेरैजना पर्यटकहरूले यहाँको प्राकृतिक मनोरञ्जन गर्दै क्याम्पमा रात बिताउने गर्दथे। विशेष गरेर नदीको छेउमा क्याम्प, र्‍याफ्टिङको आनन्द उठाउनको लागि यहाँ पर्यटकहरूको भीड लाग्ने गर्दथ्यो। तर हालै टिस्टा नदीको जलस्तर बढेर उत्पन्न भएको बाढले गर्दा त्रिवेणी रिभर साइट क्याम्पको कुनै निशान नै रहेको छैन। यहाँ एक समयमा पर्यटकहरूको भीड जम्ने गर्दथ्यो। टिस्टा नदीको बाढले यहाँको भौगोलिक मानचित्र नै बद्लिदिएको छ। अब भविष्यमा यहाँ फेरि रिभर क्याम्प शुरू हुन्छ कि हुँदैन भन्ने अनिश्चितता रहेको छ। हाल यहाँको सम्पूर्ण इलाका नै टिस्टा नदीमा विलीन भएको छ। यसको साथै टिस्टा-त्रिवेणी जाने बाटो समेत रहेको छैन। गत मङ्गलबार राति टिस्टा नदीमा बाढ आएपछि उक्त सडक भएर पानी बगिरहेको थियो। टिस्टाको बाढले टिस्टा बजारको नदी किनारमा रहेका धेरैवटा घर, दोकान तथा वाहनहरू समेत बगाएर लगेको छ भने कसैको ज्यानलाई कुनै प्रकारको क्षति नपुर्‍याएको बताइएको छ। यो क्षेत्रमा विशेष गरेर पर्यटकहरू घुम्न आउने भएकोले टिस्टा-त्रिवेणी क्याम्प वरपरका क्षेत्रमा धेरैजना मानिसहरूले पसल खोलेर आफ्नो परिवारको घर संसार चलाउने गर्थे। तर अचानक आएको टिस्टा नदीको बाढले ती सबै दोकानहरू बगाएर लगेपछि हाल मानिसहरू चिन्तित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes